रूथको पुस्तक 1:10 - पवित्र बाइबल10 तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसपछि उनीहरूले तिनलाई भने, “हामी तपाईंका मानिसहरूकहाँ तपाईंसँग जानेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर ती दुवै जना रुन लागे र रुँदै भने, “होइन, हामी तपाईंसित तपाईंका कुल-कुटुम्ब भएको ठाउँमा जानेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तिनलाई भने, “हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।” Viz kapitola |