Online Bible

- Reklamy -




रोमी 9:9 - पवित्र बाइबल

9 परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस प्रतिज्ञाले यसो भन्‍दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 किनभने परमेश्‍वरले यसरी प्रतिज्ञा गर्नुभएको थियो, “तोकिएको बेला म आउँदा तिम्री जहान साराको छोरो हुनेछ,।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।”

Viz kapitola kopírovat




रोमी 9:9

Následuj nás:

Reklamy


Reklamy