Online Bible

- Reklamy -




रोमी 9:8 - पवित्र बाइबल

8 यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसको अर्थ, शरीरबाट जन्‍मेकाहरू परमेश्‍वरका सन्‍तान होइनन्, तर करारबाट उत्‍पन्‍न भएकाहरू नै अब्राहामका सन्‍तान हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसको अर्थ अब्राहामका सबै सन्‍तान परमेश्‍वरका छोरा-छोरी होइनन्। तर परमेश्‍वरले दिन्‍छु भनेर प्रतिज्ञा गरेका छोरा-छोरी मात्रै अब्राहामका सन्‍तान हुन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्‍वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ।

Viz kapitola kopírovat




रोमी 9:8

Následuj nás:

Reklamy


Reklamy