Online Bible

- Reklamy -




रोमी 9:7 - पवित्र बाइबल

7 अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँच्चो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 न त अब्राहामका सन्‍तान हुँदैमा सबै तिनका छोरा-छोरी हुन्‌। तर धर्मशास्‍त्रमा भनेअनुसार, “इसहाकबाट नै तिनीहरूको सन्‍तान गनिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 किनभने अब्राहामका दुई छोरा भए पनि परमेश्‍वरले भन्‍नुभएको थियो, “इसहाकबाट भएका सन्‍तान मात्रै तिम्रा सन्‍तान हुनेछन्,।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 न त उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”

Viz kapitola kopírovat




रोमी 9:7

Následuj nás:

Reklamy


Reklamy