Online Bible

- Reklamy -




रोमी 9:31 - पवित्र बाइबल

31 अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तर व्‍यवस्‍थामाथि आधारित भएको धार्मिकताको पछि लाग्‍ने त्‍यस इस्राएलले त्‍यो व्‍यवस्‍था पूरा गर्न सकेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तर इस्राएलीहरूले चाहिँ व्यवस्था पालन गरेर परमेश्‍वरको सामु ठीक ठहरिन धेरै कोसिस गरे तैपनि असफल भए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर इस्राएलका मानिसहरू, जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्‍त गर्न सकेनन्।

Viz kapitola kopírovat




रोमी 9:31

Následuj nás:

Reklamy


Reklamy