रोमी 9:26 - पवित्र बाइबल26 अनि “त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ।’ भनी तिनीहरूलाई भनिएको थियो, त्यहीँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अनि त्यही ठाउँमा यहूदीबाहेक अरू मानिसहरूलाई यस्तो भनियो, “तिमीहरू मेरा प्रजा थिएनौ तर अब जिउँदो परमेश्वरका सन्तान भनी बोलाइनेछौ,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि, “जुन ठाउँमा उनीहरूलाई यस्तो भनियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’ त्यही ठाउँमा तिनीहरूलाई ‘जीवित परमेश्वरका सन्तान’ भनिनेछ।” Viz kapitola |