Online Bible

- Reklamy -




रोमी 9:23 - पवित्र बाइबल

23 परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यदि महिमाको निम्‍ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्‍नो महिमाको सम्‍पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 अनि उहाँले हामीलाई धेरै ठूलो शक्ति र महिमाको सम्पत्ति देखाउन चाहनुभयो। हामी उहाँको दया गरिने भाँडा भयौं। उहाँले हामी दया पाउनेहरूलाई आफ्‍नै ठूलो आदरको लागि तयार गर्नुभएको छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उहाँले आफ्नो महिमाको धनसम्पत्ति उहाँको कृपा पात्रहरूमाथि प्रकट गर्नलाई यसो गर्नुभयो, जसलाई उहाँको महिमाका निम्ति पहिल्यै तयार पार्नुभएको थियो;

Viz kapitola kopírovat




रोमी 9:23

Následuj nás:

Reklamy


Reklamy