रोमी 9:16 - पवित्र बाइबल16 यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसकारण परमेश्वरले मान्छेको इच्छा वा चेष्टाले उसलाई बोलाउनुभएको होइन तर आफ्नै दयाले पो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्वरको कृपामा निर्भर छ। Viz kapitola |