रोमी 9:15 - पवित्र बाइबल15 परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँ मोशालाई भन्नुहुन्छ, “जसमाथि म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्छु, त्यसलाई म टिठाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 किनभने उहाँले मोशालाई भन्नुभयो, “जसको मलाई दया लाग्छ, त्यसैलाई म दया गर्छु र जसलाई म टिठ्याउन चाहन्छु, त्यसैलाई म टिठ्याउनेछु,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि उहाँले मोशालाई भन्नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।” Viz kapitola |