रोमी 9:13 - पवित्र बाइबल13 जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्छ ठानें।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यस्तो लेखिएको छ: “याकोबलाई मैले प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ।” Viz kapitola |