Online Bible

- Reklamy -




रोमी 9:11 - पवित्र बाइबल

11-12 तर दुइजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।” केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 र जुम्‍ल्‍याहा बालकहरू जन्‍मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्‍वरका चुनाउको उद्देश्‍य ठहरिओस्‌ भनेर

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11-13 तर जुम्‍ल्‍याहाहरू पेटमै हुँदा र तिनीहरूले राम्रो-नराम्रो कुनै काम गर्नुअघि नै परमेश्‍वरले जुम्‍ल्‍याहाहरूमा एक जनालाई चुनेर रिबेकालाई भन्‍नुभयो, “दाजुचाहिँले भाइको सेवा गर्नेछ।” परमेश्‍वरले भनेझैँ धर्मशास्‍त्रमा लेखिएको छ, “मैले याकूबलाई माया र एसावलाई घृणा गरें,।” यसरी परमेश्‍वरको छान्‍ने काम मानिसहरूको काम हेरेर होइन तर उहाँको आफ्‍नो इच्छाअनुसार हुन्‍छ भनी उहाँले पक्‍का गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जुम्ल्याहा छोराहरू जन्मनुभन्दा अगि तथा उनीहरूले कुनै असल वा खराब काम गर्नुभन्दा अगि नै चुनावमा परमेश्‍वरको उद्देश्य पूरा होस् भन्‍ने अभिप्रायले,

Viz kapitola kopírovat




रोमी 9:11

Následuj nás:

Reklamy


Reklamy