Online Bible

- Reklamy -




रोमी 9:10 - पवित्र बाइबल

10 अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यति मात्र होइन, रिबेकाले पनि हाम्रा पुर्खा इसहाकबाटै जुम्‍ल्‍याहा छोराहरू जन्‍माइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्।

Viz kapitola kopírovat




रोमी 9:10

Následuj nás:

Reklamy


Reklamy