Online Bible

- Reklamy -




रोमी 8:6 - पवित्र बाइबल

6 यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियंत्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 शारीरिक स्‍वभावको इच्‍छाले मानिसलाई मृत्‍युमा लैजान्‍छ। तर पवित्र आत्‍माको इच्‍छाले उसलाई नयाँ जीवन र शान्‍तिमा पुर्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि शारीरिक स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्‍वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।

Viz kapitola kopírovat




रोमी 8:6

Následuj nás:

Reklamy


Reklamy