रोमी 8:38 - पवित्र बाइबल38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। नता मृत्युले, नता जीवनले न स्वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, Viz kapitola |