रोमी 8:36 - पवित्र बाइबल36 धर्मशास्त्रले भन्छ, “तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं। मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 हामीलाई दु:ख हुन्छ भनेर त धर्मशास्त्रमा पनि बताइएको छ, “तपाईंको लागि त हामी दिनदिनै मारिन्छौं। हामी काट्न तयार पारिएका भेडाझैँ छौं,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 यस्तो लेखिएको छ: “तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।” Viz kapitola |