Online Bible

- Reklamy -




रोमी 8:32 - पवित्र बाइबल

32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जसले आफ्‍नै निज पुत्रलाई बाँकी राख्‍नुभएन, तर हामी सबैका निम्‍ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 उहाँले आफ्‍नो पुत्रसम्‍मलाई पनि जोगाइराख्‍नुभएन तर हाम्रा लागि दिनुभयो। हाम्रा लागि आफ्‍ना पुत्रसम्‍म दिनुहुनेले झन् उहाँसँगै अरू सबै कुरा हामीलाई दिनुहुन्‍न र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो। के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्‍न र?

Viz kapitola kopírovat




रोमी 8:32

Následuj nás:

Reklamy


Reklamy