Online Bible

- Reklamy -




रोमी 8:31 - पवित्र बाइबल

31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 हामीले यसमा के भन्‍ने त? यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 यी कुरा विचार गर्दा हामी के भन्‍न सक्‍छौं? परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्‍छ भने हाम्रो विरोधमा को टिक्‍ने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्‍वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?

Viz kapitola kopírovat




रोमी 8:31

Následuj nás:

Reklamy


Reklamy