Online Bible

- Reklamy -




रोमी 8:28 - पवित्र बाइबल

28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 परमेश्‍वरलाई प्रेम गर्ने अनि उहाँले आफ्‍नो इच्‍छा पूरा गर्न छान्‍नुभएका प्रत्‍येक मानिसको निम्‍ति हरेक घटनाले उसको भलाइ नै गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 हामी जान्दछौँ, परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।

Viz kapitola kopírovat




रोमी 8:28

Následuj nás:

Reklamy


Reklamy