Online Bible

- Reklamy -




रोमी 8:22 - पवित्र बाइबल

22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हामी जान्‍दछौं, सारा सृष्‍टि अहिलेसम्‍म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अहिलेसम्‍म सुत्‍केरीलाई व्‍यथा लागेको झैँ पूरा सृष्‍टि दु:खले कनिरहेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हामी जान्दछौँ, सारा सृष्‍टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ।

Viz kapitola kopírovat




रोमी 8:22

Následuj nás:

Reklamy


Reklamy