रोमी 8:20 - पवित्र बाइबल20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 किनभने सृष्टि नै काम नलाग्ने भएको थियो तर यसो भएको सृष्टिको आफ्नै इच्छाले थिएन। सृष्टिले आशा गरिरहोस् भनी परमेश्वरले नै यसो गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि सृष्टिलाई श्राप पर्यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनमा राख्नुभयो, यस आशामा, Viz kapitola |