Online Bible

- Reklamy -




रोमी 8:18 - पवित्र बाइबल

18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यस जीवनमा हामीले भोगेका दु:खहरूलाई हामीमा पछि देखा पर्ने सुख सम्‍मान्‌सँग तुलना गर्न सकिन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म विचार गर्दछु, यस वर्तमानका हाम्रा कष्‍टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।

Viz kapitola kopírovat




रोमी 8:18

Následuj nás:

Reklamy


Reklamy