रोमी 8:17 - पवित्र बाइबल17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्वरको हकवाला अनि ख्रीष्टसँग साझे हकवाला। हामी ख्रीष्टसँग दु:खकष्टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्मान्मा पनि साझेदार हुनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ। Viz kapitola |