Online Bible

- Reklamy -




रोमी 8:16 - पवित्र बाइबल

16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍योचाहिँ हामी परमेश्‍वरका सन्‍तान हौं भनी पवित्र आत्‍माले हाम्रो आत्‍मासँग गवाही दिनुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 पवित्र आत्‍माले हामीहरू परमेश्‍वरका छोरा-छोरी हौं भनी हाम्रो आत्‍मालाई गवाही दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 परमेश्‍वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्‍वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।

Viz kapitola kopírovat




रोमी 8:16

Následuj nás:

Reklamy


Reklamy