Online Bible

- Reklamy -




रोमी 8:15 - पवित्र बाइबल

15 जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “हे अब्बा हे पिता।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 किनभने हामीलाई कमारो बनाएर फेरि डरमा राख्‍ने आत्‍मा होइन तर हामीलाई परमेश्‍वरका धर्मपुत्र बनाउने पवित्र आत्‍मा पाएर हामी परमेश्‍वरलाई बुबा भनेर बोलाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 किनभने तिमीहरूलाई फेरि डरमा डोर्‍याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्‍वरलाई “अब्बा, पिता” भनी पुकार्दछौँ।

Viz kapitola kopírovat




रोमी 8:15

Následuj nás:

Reklamy


Reklamy