Online Bible

- Reklamy -




रोमी 7:9 - पवित्र बाइबल

9 एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 व्‍यवस्‍थाविना रहँदा एक पल्‍ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागिउठ्यो, र मचाहिँ मरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कुनै समय मसँग व्यवस्था थिएन, व्यवस्था पाउनासाथ मैले पाप चिनें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एक पटक म व्यवस्थाविना जीवित थिएँ। तर जब आज्ञा आयो, तब पाप जीवित भयो र मचाहिँ मरेँ।

Viz kapitola kopírovat




रोमी 7:9

Následuj nás:

Reklamy


Reklamy