Online Bible

- Reklamy -




रोमी 7:8 - पवित्र बाइबल

8 तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्‍पन्‍न गरायो। व्‍यवस्‍थाविना त पाप मुर्दातुल्‍य हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यस नियमले नगर्नू भनेको कुरा गर्दा कसो होला भनी पापले मौका छोपेर मभित्र लोभ उत्‍पन्‍न गरायो किनभने व्यवस्था नहुँदा पाप मुर्दाजस्‍तै हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर पापले व्यवस्थाको आज्ञाको फाइदा उठाएर मभित्र हरेक प्रकारका खराब अभिलाषाहरू उत्पन्‍न गरायो। व्यवस्थाविना पाप मरेतुल्य हो।

Viz kapitola kopírovat




रोमी 7:8

Následuj nás:

Reklamy


Reklamy