रोमी 7:24 - पवित्र बाइबल24 म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24-25 मेरो हालत यस्तै छ, म आफैं त मन र आत्माले परमेश्वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्वभावले कमारोजस्तै पापकै सेवा गर्दछ, अहो म कस्तो अभागी मानिस, पाप र मृत्युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्वरलाई धन्यवाद होस्। हाम्रा ख्रीष्ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने? Viz kapitola |