रोमी 7:23 - पवित्र बाइबल23 तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा़ गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्छु। यो शक्तिचाहिँ मेरो आफ्नै मनले मान्न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर ममा अर्को व्यवस्थाले पनि काम गरिरहेको म देख्दछु। जो मेरो मनको व्यवस्थाविरुद्ध युद्ध गरेर मलाई पापको व्यवस्थाको बन्दी बनाई मभित्र काम गरिरहेको हुन्छ। Viz kapitola |