रोमी 7:21 - पवित्र बाइबल21 त्यसैले मैले आफैंमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र सधैँ दुष्ट रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्छु, तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यसकारण असल काम गर्न खोज्दाखोज्दै पनि खराब काम मेरो साथ हुन्छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण व्यवस्थाले काम गरिरहेको म पाउँछु: यद्यपि म असल काम गर्न चाहन्छु, तर दुष्टता मेरो छेउमा मसँगै हुन्छ। Viz kapitola |