रोमी 7:20 - पवित्र बाइबल20 यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइन। मभित्र रहेको पापले नै ती सब गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मैले इच्छा नगर्दा-नगर्दै पनि म त्यो काम गर्छु भने त्यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अब म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ। Viz kapitola |