Online Bible

- Reklamy -




रोमी 7:19 - पवित्र बाइबल

19 आफूले चाहेको असल कुरा पनि म गर्दिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनभने असल काम जो म गर्न चाहन्‍छु, त्‍यो म गर्दिनँ, तर दुष्‍ट काम, जो म गर्न चाहन्‍नँ, त्‍यही म गर्ने गर्छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मैले इच्‍छा गरेको असल काम म गर्दिनँ; तर उल्‍टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्‍नँ, त्यही म गरिरहन्छु।

Viz kapitola kopírovat




रोमी 7:19

Následuj nás:

Reklamy


Reklamy