Online Bible

- Reklamy -




रोमी 7:17 - पवित्र बाइबल

17 तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसैले अब त्‍यो गर्ने म होइनँ, तर ममा वास गर्ने पाप हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ।

Viz kapitola kopírovat




रोमी 7:17

Následuj nás:

Reklamy


Reklamy