रोमी 7:16 - पवित्र बाइबल16 यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 गर्न नचाहेको म गर्दछु भने, व्यवस्था असल छ भनी म सहमत हुन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि यदि म जे गर्न चाहन्नँ, त्यही गर्दछु भने व्यवस्था असल छ भनी म सहमत हुन्छु। Viz kapitola |