Online Bible

- Reklamy -




रोमी 7:14 - पवित्र बाइबल

14 हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 किनकि हामी जान्‍दछौं कि व्‍यवस्‍था आत्‍मिक हो, तर मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 व्यवस्था परमेश्‍वरको आत्‍माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्‍वभावअनुसार चल्‍ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हामीलाई थाहा छ, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु।

Viz kapitola kopírovat




रोमी 7:14

Následuj nás:

Reklamy


Reklamy