Online Bible

- Reklamy -




रोमी 7:13 - पवित्र बाइबल

13 ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त के जो असल छ, त्‍यसले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो त? कदापि होइन! तर पापचाहिँ पापैको रूपमा देखिओस्‌ भनेर असल कुराद्वारा पापले ममा मृत्‍यु उत्‍पन्‍न गराइरहेछ, ताकि आज्ञाद्वारा पाप सम्‍पूर्ण रूपले पापमय बनोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसो हुँदा के यस्‍तो असल व्यवस्थाले मलाई नै मार्‍यो त? यसले होइन तर पापले पो मलाई मारेको हो। असल हतियार चलाएर पापले आफ्‍नो साँचो रूप देखाउन मलाई मार्‍यो। यसैकारण व्यवस्थाको हतियार चलाएर पाप अझ डरलाग्‍दो दुष्‍ट भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जे असल छ, त्यही गरेँ, तर के त्यो मेरो निम्ति मृत्यु भयो त? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्‍न गर्‍यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पापमय बन्‍न सकोस्।

Viz kapitola kopírovat




रोमी 7:13

Následuj nás:

Reklamy


Reklamy