रोमी 7:1 - पवित्र बाइबल1 दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुन्जेल मात्र आफ्नो अधीनमा राख्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, के तिमीहरू जान्दैनौ— म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाजुभाइहरू हो, म यो कुरा व्यवस्था जान्नेहरूलाई भन्दै छु। बाचुञ्जेल मात्र मानिसमा नियम लागु हुन्छ। यो कुरो तिमीहरूलाई थाहा छैन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दाजुभाइ-दिदीबहिनीहरू हो, के तिमीहरू जान्दैनौँ? म व्यवस्था जान्नेहरूसँग बोल्दैछु। व्यवस्थाको अधिकार कुनै पनि व्यक्तिमाथि ऊ जीवित रहुन्जेल मात्र रहन्छ। Viz kapitola |