Online Bible

- Reklamy -




रोमी 6:6 - पवित्र बाइबल

6 हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफैं पापको दास हुने थिएनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामीलाई यो थाहा छ, पापले राज्‍य गरेको जीवन नाश होस् र हामी पापको कैदी भइरहनुनपरोस् भनेर हाम्रो पुरानो जीवन ख्रीष्‍टसँगै क्रूसमा मारिएको छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्‍नु नपरोस्।

Viz kapitola kopírovat




रोमी 6:6

Následuj nás:

Reklamy


Reklamy