Online Bible

- Reklamy -




रोमी 6:3 - पवित्र बाइबल

3 के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरूलाई थाहै छ, हामीले ख्रीष्‍टमा बप्‍तिस्‍मा पाउँदा उहाँसँगै एक भएर मर्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 के तिमीहरूलाई थाहा छैन कि हामी जति जनाले ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लियौँ, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्‍तिस्मा लिएका थियौँ?

Viz kapitola kopírovat




रोमी 6:3

Následuj nás:

Reklamy


Reklamy