रोमी 6:23 - पवित्र बाइबल23 जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 पापले आफ्नो कमारालाई दिने ज्यालाचाहिँ मृत्यु हो, तर हाम्रा प्रभु येशू ख्रीष्टमा अजम्मरी जीवन जिउनुचाहिँ सित्तैमा दिइने परमेश्वरको दान हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। Viz kapitola |