रोमी 6:21 - पवित्र बाइबल21 तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अँहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्त्यचाहिँ मृत्यु हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यस बेला गरेका कामबाट जसमा तिमीहरू अहिले लाज मान्छौ, तिमीहरूले के पायौ? ती सबै घिनलाग्दा कुराको फलचाहिँ मृत्यु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जुन कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो। Viz kapitola |