रोमी 6:20 - पवित्र बाइबल20 विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्वतन्त्र थियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीहरू पापको कमारा हुँदा तिमी परमेश्वरको अगाडि ठीक हुने कामको वास्ता गर्दैनथ्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ। Viz kapitola |