Online Bible

- Reklamy -




रोमी 6:13 - पवित्र बाइबल

13 तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आफ्‍ना शरीरका अङ्गहरू दुष्‍टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्‍युबाट जीवनमा ल्‍याइएका मानिसहरूजस्‍तै आफैलाई परमेश्‍वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्‍तै परमेश्‍वरकहाँ समर्पण गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कुनै पनि आफ्‍ना अङ्ग दुष्‍ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्‍तै आफ्‍नो पूरै जीवन परमेश्‍वरकहाँ चढाओ र आफ्‍ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्‍टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्‍वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।

Viz kapitola kopírovat




रोमी 6:13

Následuj nás:

Reklamy


Reklamy