रोमी 6:12 - पवित्र बाइबल12 यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण आफ्नो मरणशील शरीरमा फेरि पापले राज्य गर्न नपाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ। Viz kapitola |