Online Bible

- Reklamy -




रोमी 6:11 - पवित्र बाइबल

11 त्यस्तै प्रकाले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्‍वरको लागि ख्रीष्‍ट येशूसँगै बाँचेको सम्‍झिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरका निम्ति जीवित भएका ठान्‍नुपर्छ।

Viz kapitola kopírovat




रोमी 6:11

Následuj nás:

Reklamy


Reklamy