रोमी 6:1 - पवित्र बाइबल1 हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब हामी के भनौं? के अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहौं त? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसो भए हामीले के भन्ने? के परमेश्वरको अनुग्रह धेरै पाइरहन हामी पाप गरिरहौं त? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब हामी के भनौँ त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त? Viz kapitola |