Online Bible

- Reklamy -




रोमी 5:6 - पवित्र बाइबल

6 जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हामी आफैंले मुक्तिको निम्‍ति केही गर्न नसक्‍ने हुँदा नै ख्रीष्‍ट आफैं नै हामी पापीको निम्‍ति ठीक बेलामा मर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्‍ट अधर्मीहरूका निम्ति मर्नुभयो।

Viz kapitola kopírovat




रोमी 5:6

Následuj nás:

Reklamy


Reklamy