Online Bible

- Reklamy -




रोमी 5:5 - पवित्र बाइबल

5 अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हामी यस आशामा निराश हुनेछैनौं किनभने परमेश्‍वरले पवित्र आत्‍मा दिनुभएको छ र पवित्र आत्‍माले हाम्रो हृदयमा परमेश्‍वरको प्रेम भर्नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।

Viz kapitola kopírovat




रोमी 5:5

Následuj nás:

Reklamy


Reklamy