रोमी 5:21 - पवित्र बाइबल21 जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यस बेला पापले मृत्युद्वारा मानिसमाथि राज्य गरेझैँ अहिले परमेश्वरको अनुग्रहले राज्य गर्दै छ। यही अनुग्रहले हामीलाई परमेश्वरको सामु ठीक ठहराएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अजम्मरी जीवन दिंदै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 ताकि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्। Viz kapitola |