रोमी 5:20 - पवित्र बाइबल20 पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्यहाँ परमेश्वरको अनुग्रह झन् धेरै बढ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो, Viz kapitola |