Online Bible

- Reklamy -




रोमी 5:18 - पवित्र बाइबल

18 यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकाले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 जसरी एउटै पापले सबै मानिस मृत्‍युदण्‍डका भागी भए, त्‍यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्‍वरको सामु ठीक ठहराइएर जीवन पाउने भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।

Viz kapitola kopírovat




रोमी 5:18

Následuj nás:

Reklamy


Reklamy